अर्थतन्त्र

कोरोना खोप लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं, ८ बैशाख । कोरोना खोप लगाउनेहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुट मिल्ने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।...

६ वर्ष अगाडि

विदेश जानेले प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने, अनलाइनकै प्रतिवेदन मान्य हुने

विदेश जान चाहने नेपालीहरुको प्रहरी प्रतिवेदन अब कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नु नपर्ने भएको छ ।

६ वर्ष अगाडि

चाँदनी दोधारा आईसीपीको गुरुयोजना तयार, २०२५ सम्ममा तयार हुने

कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकामा सरकारले बनाउने योजना बनाएको कन्टेनर डिपो (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) आगामी चार वर्षभित्रै निर्माण गरिसक्ने नेपाल इण्टरमोडल यातायात विकास बोर्डले बताएको छ ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ७ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११...

६ वर्ष अगाडि

३६ हजार ७ सय महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ३२ अर्ब ९५ करोड ऋण प्रवाह

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ३६ हजार ७ सयभन्दा बढी पुगेको छ । गत असारको तुलनामा यो करिब ६ गुणा...

६ वर्ष अगाडि

शहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने सरकारको निर्णय

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् ।

६ वर्ष अगाडि

कृषि र महिला उद्यमशीलतामा अधिकांश सहुलियतपूर्ण कर्जा, कुन क्षेत्रमा कति लगानी ?

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

मेन्टरसिप सहयोग सहित लगानीकर्तासँग आवद्ध हुन स्टार्टअपसँग आवेदन आव्हान

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।

६ वर्ष अगाडि

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक ७० करोड नोक्सान

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

६ वर्ष अगाडि
1 … 560 561 562 563 564 … 826