अर्थतन्त्र

‘देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौं’- मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् ।

६ वर्ष अगाडि

‘सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा’- प्रमुख शाक्य

स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण काठमाडौं ५ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा रहेको बताएका छन् ।...

६ वर्ष अगाडि

महासंघ चुनाव: ६४ पदका लागि १२७ जनाबीच प्रतिस्पर्धा (सूचीसहित)

महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्लारनगर तथा एसोसिएटतर्फ एकरएक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको हो ।

६ वर्ष अगाडि

‘व्यवसायीको सम्मान दिलाउने मेरो पहिलो काम हो’ वरिष्ठ उपाध्यक्षका प्रत्यासी

करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए ।

६ वर्ष अगाडि

‘व्यवसायिक हकहितका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’

३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको भेलामा पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, र उम्मेदवारहरुले ‘व्यवसायिक हकहीतका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’ भएको दाबी गरेका छन् ।

६ वर्ष अगाडि

विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।

६ वर्ष अगाडि

घरजग्गा कारोबार न्यून, तीन महिनामा ४ अर्ब ४२ करोड राजश्व संकलन

महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबर नाटकीय रुपमा धरासायी बनेको तथ्याकले...

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा निर्धारण गरेको हो।

६ वर्ष अगाडि

सार्वजनिक यातायात सेवाको नियमन गर्न ओटीएमएस लागू

मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम ‘(ओटीएमएस) लागू गरेको छ ।

६ वर्ष अगाडि

महासंघ चुनाव: ढकाल समूहको विजय यात्रा शुरु, दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलबाट प्रदेश सदस्यको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत १ नं प्रदेशबाट निर्विरोध निर्वाचित भएका हुन् ।

६ वर्ष अगाडि
1 561 562 563 564 565 778