समितिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११ जना, गण्डकी प्रदेश भित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरु र पूर्व अध्यक्षहरु गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो...
काठमाडौं । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक विस्तार हुने भएको छ । सडक साघुँरो भएको भन्दै चालु आर्थिक वर्षबाट नै काम सुरु हुनेगरी ४ लेनमा...
कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन यो कार्यविधि जारी भएको...
प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो ।
लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ ।
ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए ।
नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको पुनरुत्थानका पहललाई टेवा पु¥याउन सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौता भएको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्ममा अभिवृद्धि कर भ्याटमा १० हजार ५ सय २२ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५१.४ प्रतिशतले कम हो ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा निर्धारण गरेको हो।
संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ देखि देशभरका अधिकांश विद्यालय बन्द छन्। कतिपय स्थानीय तहमा भने यसअघि नै विद्यालय सञ्चालनमा आइसकेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.