अर्थतन्त्र

उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ ?

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।

६ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ १२ पैसा

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचना सहित)

प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ।

६ वर्ष अगाडि

अर्थमन्त्री पौडेलको पहिलो निर्णय: विश्व बैंकसँग २० करोड डलर ऋण लिने

विकास साझेदार विश्व बैंकसँग २० करोड डलर अर्थात २१ अर्ब रुपैयाँ ऋण लिने निर्णयमा हस्ताक्षर गरे । पदभार ग्रहणका बेला मन्त्रिहरुले निर्णयमा हस्ताक्षर गर्ने प्रचलन छ ।

६ वर्ष अगाडि

शिवम् सिमेन्टले १ अर्ब ६ करोड ५२ लाखबढी लाभांश बाँड्ने

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

६ वर्ष अगाडि

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता दिन गृहको निर्देशन

मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।

६ वर्ष अगाडि

करका अधिकांश प्रक्रिया अनलाइनमै

कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ ।

६ वर्ष अगाडि

विद्युतीय शव दाहगृह निर्माण गर्न काठमाडौं महानगरपालिका र पशुपति विकास कोषबीच सम्झौता

पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।

६ वर्ष अगाडि

नायब सुब्बा र खरिदार पदको परीक्षा तालिका सार्वजनिक

आयोगले बुधबार एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ।

६ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ८ पैसा

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि
1 573 574 575 576 577 778