कोषबाट औपचारिक जानकारी मन्त्रालयमा आएपछि सम्बन्धीत साझेदारसँग बैठक गरी खर्च र कर्मचारीको मोडालिटीलगायत आवश्यक विषयमा सल्लाह गरेर परियोजनाले अन्तिम रुप पाउनेछ। यो प्रक्रियामा झण्डै ६ महिनादेखि १ वर्ष लाग्ने मन्त्रालयको...
गत आर्थिक वर्षमा ८९ अर्व रुपैयाँको बजेट सहायता आएको छ । यस्तो सहायता आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्व रुपैयाँ थियो भने आर्थिक वर्ष २०७४/७५ मा रु. २१ अर्व रहेको...
नयाँ सिम लिन विद्यार्थीहरुले एसईई प्रवेश-पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।
यस्तै सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्न थप शेयर लगानी गर्नको लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।
सरकारले राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ। अर्थमन्त्रालय राजस्व सम्बन्धिका विवाद समाधान तथा नीतिगत सुझाव दिनका लागि गठन गर्ने स्थायी संयन्त्रको सदस्यमा निर्मलहरी अधिकारी नियुक्त भएका...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।
योे प्रक्रियामा गएसँगै बैंकले आफूले गर्नुपर्ने सबै काम सकेर तिर्नु र बुझाउनु पर्ने शुल्क, मालपोतको खातामा जम्मा गरेको भौचर आधिकारिक इमेलमार्फत मालपोत कार्यालयमा पठाएपछि मालपोतले जग्गा रोक्का गरिदिनेछ ।
आईतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले बढाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।
आन्तरिक राजस्व विभागले अन्त:शुल्क इजाजतको नविकरण गर्ने म्याद थप गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले नविकरण गर्ने म्याद असोज मसान्त थप गरेको हो ।
हरेक कारोबारमा एक रुपैयाँ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरे । यो अभियान भदौं १ गतेदेखि...
© 2026 Cloud Patrika. All Rights Reserved.