अर्थतन्त्र

यसरी जित्नुहोस् १ रुपैयाँमा आइफोन एसई

यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । यो अफर साउन ७ देखि १२ सम्म उपलब्ध...

६ वर्ष अगाडि

नयाँ हजारका नोट चलनचल्तीमा, जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को चित्र

नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

६ वर्ष अगाडि

भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने, कक्षा संचालन भने नहुने

काठमाडौं, ६ साउन । सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने निर्णय गरेको छ । साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १...

६ वर्ष अगाडि

लामो विवादबीच अन्ततः ईयूद्धारा २१ खर्ब डलरको बजेट स्वीकृत

युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी ब्रसेल्स शिखर बैठकमा कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक पक्षमाथि व्यापक विचारविमर्श भएको थियो ।

६ वर्ष अगाडि

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

यस्तै राष्ट्र बैंकले यूरो एकको खरिददर १३७ रुपैयाँ २ पैसा र बिक्रीदर १३७ रुपैयाँ ११ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४३ पैसा...

६ वर्ष अगाडि

एनएमबी बैंक र जडिबुटी व्यवसायी संघले गरे साझेदारीका लागि समझदारी

एनएमबी बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच विभिन्न गतिविधिमा साझेदारीका लागि समझदारी भएको छ ।

६ वर्ष अगाडि

‘२० करोडसम्मको विशेष पुनर्कर्जाले ठूला उद्योगलाई राहत हुँदैन’ -परिसंघ

नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन राहत पुग्‍ने चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भन्दै नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ ।

६ वर्ष अगाडि

घरेलु तथा साना उद्योग महासंघद्धारा मौद्रिक नीतिको स्वागत

ऋणीले २०७६ चैत, २०७७ वैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्थाले साना उद्योगीहरू लाभान्वित हुने भन्दै महासंघले स्वागत गरेको...

६ वर्ष अगाडि

महासंघको निर्वाचन: पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म ध्रुविकृत, को कसको पक्षमा ?

महासंघको चुनावमा अधिकांश पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म किशोर प्रधान समूहमा देखिएका छन् । चन्द्र ढकाल समूहमा स्पष्टरुपमा खुल्ने एक जना मात्रै पूर्वअध्यक्ष चण्डि ढकालमात्र छन् भने दुई जना पूर्वअध्यक्षहरु सुरज वैद्य...

६ वर्ष अगाडि

काठमाडौंमा ‘ल्याण्ड पुलिङ’, जग्गा धनीको ३५ प्रतिशत जग्गा काटिने

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं. १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं. ९ भित्रको करिब २४ हजार रोपनी जग्गामध्ये...

६ वर्ष अगाडि
1 601 602 603 604 605 777