समयसीमा कटेका विद्यार्थीलाई मौका दिदै त्रिवि, एआई प्रयोग गरे परीक्षा रद्ध

परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेमा परीक्षा रद्द गर्ने भएको छ । त्रिविबाट सञ्चालन हुने कुनै पनि तहको परीक्षामा एआई प्रयोग भएको प्रमाणित भएमा सो परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर

रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो ।

लगानी बढे मात्र श्रमिकको सुरक्षा बढ्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् ।

दशैंमा नयाँ नोट नबाड्ने राष्ट्र बैंकको योजना

विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुनेछ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवस्था हुनेछ ।

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको...

यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले भने ।

‘ सरकारले मनपरी मूल्य बढाएर जनतालाई सतायो, भोट खसालेको भोलिपल्टै मूल्यवृद्धि...

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन्।

कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष...

महिला पुरुषका लागि समान ज्यालाको व्यवस्था प्रभावकारी बनाउने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले कार्यस्थलमा हुने हिंसा रोक्नका लागि कार्यक्रम ल्याउने बताएको छ ।

४७२७ जनालाई विद्यार्थीलाई सीटीईभीटीको निःशुल्क छात्रवृत्ति, यसरी दिनुहोस् आवेदन

आवश्यक प्रमाणपत्रहरू समावेश नगर्ने परीक्षार्थीहरूको आवेदन फारम स्वत रद्द हुनेछ । छात्रवृत्तिका लागि साधारण र लक्षित वर्गका लागि एउटै फारम हुनेछ ।

ठेक्का अलपत्र पार्ने शैलुङ कन्सट्रक्सनलाई तीन वर्षे प्रतिबन्ध

शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो । त्यसैगरी, कार्यालयले एमएस जेहोङडिङ इन्टरनेशनल इन्जिनियरिङ कोओप्रेसन लिमिटेड चाइना, चेन्जक्वीङ वाङबेन इलेक्ट्रिक कोओप्रेसन र अरभली इन्फ्रापावर लिमिडेटलाई पनि ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।