केयुकेएलले तोड्यो चिनियाँ निर्माण कम्पनी होल्डिङसँगको ठेक्का, ४९ करोड धरौटी जफत

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चीनको निर्माण कम्पनी होल्डिङसँगको ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो ।

वाग्मती करिडोरमा सुकुम्बासी बस्ती तगारो, साढे दुई दशकमा पनि बनेन करिडोर

निर्माण सुरु भएको डेढ दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । २०७० सम्म सम्पन्न गर्ने लक्ष्य राखेर २०६५ देखि निर्माण सुरु गरिएको यो करिडोरको अझै आधादर्जन बढी ठाउँमा ट्रयाक खोल्न बाँकी छ ।

विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड ऋण र अनुदान...

नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड रुपैयाँ (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र २ अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने

विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली सङ्घसहितको समूह जी–ट्वन्टी अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य (मुद्रास्फीति) सन् २०२२ मा ७.८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा ४.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

‘आम नागरिकले प्रयोग गर्ने साना क्षमताका साधनमा दर घटाइएको हो’- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आम नागरिकले प्रयोग गर्ने साना क्षमतामा सवारीमा कर घटाइएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संसद्‍मा...

नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय

सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ माग्ने भएको छ ।

जेठमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

जेठमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो यस वर्षकै धेरै हो। यसअघि गत चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

भारतबाट बढेर आयो डिजेल, पेट्रोलको मूल्य, नेपालमा पनि बढ्ने

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

बजेटबारे वर्षमानलाई पूर्वअर्थमन्त्रीहरूले दिए यस्ता सुझाव

अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् ।

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।