एकतर्फी खुलेको विपी राजमार्ग पुनः अवरुद्ध

एकतर्फी खुलेको विपी राजमार्ग पुनः अवरुद्ध भएको छ , प्रहरीका अनुसार काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित ११ पिप्लेमा पहिरो सुख्खा पहिरो खसेको छ । यसले राजमार्ग पुनः अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम जारी रहेको समेत प्रहरीले जनाएको छ ।

काठमाडौं–फर्पिङ–हेटौंडा सडक तीन दिनका लागि बन्द

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ।

स्टार्टअपको योजनामा हुनुहुन्छ ? सरकारले दिने कर्जामा आवेदन खुल्यो

स्टार्टअप उद्यमीलाई लक्षित गरी सरकारले कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।

‘अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता आवश्यक’

अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल–अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

चिकित्सा शिक्षा आयोगको परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता

कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण)मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताएकी हुन् ।

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने

आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ।

प्रधानमन्त्री ओलिले भने ‘एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम...

ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए ।

क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने भएको छ । क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो ।

नेपालमा कार्यरत भारतीय नागरिकले डलर खाता खोल्न पाउने सुविधा

अब नेपालमा कार्यरत रही परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने भारतीय नागरिकको अमेरिकी डलरमा बैंक खाता खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले एकिकृत परिपत्र संशोधन गरेर उक्त व्यवस्था गरेको हो ।

समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् ।