पढ्ने हैन त मास्टर्स इन पब्लिक पोलिसी ?
काठमाडौं, २७ साउन । काठमाडौं यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा नीजि क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर...
पूर्वाधार विकास बैंककाे पहिलाे प्राेजेक्ट हाइड्राे, करूवासेतीमा ४ अर्ब ६ कराेड
काठमाडाैं, १ भदाै । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात कास्की...
किन अकाशियो प्याजको मूल्य ? यस्तो छ कारण
काठमाडौं, १० असोज । पछिल्लो समय प्याजको मूल्यले आकाश नै छोएको छ भन्दा कम नहोला ।
पछिल्लो १५ दिनको मात्रै तुलना गर्ने हो भने...
भारतबाहेकका मुलुकबाट नेपालमा दक्ष जनशक्ति ल्याउन दिन अर्थमन्त्री सकारात्मक
अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग सञ्चानलका लागि भारतबाट मात्र दक्षजनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजिकरण गर्दै अन्यदेशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताएका छन् ।
गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण असार भित्रै सकिने
सरकारले आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने लक्ष्य तय गरेको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच यस्तो सहमति भएको हो ।
काठमाडौंका यी ठाउँमा विद्युत आपूर्ति बन्द हुने
नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि बिद्युत कटौती गर्नुपरेको भन्दै सूचना निकालेको छ ।
निजगढ ‘गेम चेन्जर प्रोजेक्ट’ हो, पाँच वर्षमा जहाज उड्छ
'त्रिभुवन विमानस्थलले हवाई चाप धान्दैन्, अब सरकारको अर्जुनदृष्टि निजगढ विमानस्थलमा नै छ । अब हामीले जसरी पनि पाँच वर्षमा निजगढलाई व्यवसायिक उडान गर्नसक्ने बनाउनुपर्छ ।’
मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने
गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।
४० मुरीभन्दा बढी धान उत्पादन गर्नेलाई १ लाख पुरस्कार
कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो ।
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।