अर्थतन्त्र

सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमण

काठमाडाैं, १९ जेठ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा...

७ वर्ष अगाडि

सरकाले ल्यायो ब्रेन गेन सेञ्टर, विश्वभरका नेपाली विज्ञलाई राष्ट्रसँग जोड्ने

काठमाडौं, १८ जेठ । विश्वभर छरिएर रहेका नेपाली विज्ञहरुलाई राष्ट्रिय हीतका लागि उपयोग गर्ने उद्देश्यले सरकारले ब्रेन गेन सेण्टर सञ्चालनमा ल्याएको छ । मुलुकबाट कामदार र वौद्धिक दुवै प्रकारका जनशक्ति...

७ वर्ष अगाडि

घरेलु तथा साना उद्योग महासंघले गर्याे बजेटको स्वागत, कार्यान्वयनमा जोड

काठमाडौं, जेठ १७ । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएको छ । बजेटले सार्वजनिक...

७ वर्ष अगाडि

उद्यमी प्रभाकर समशेर राणाको अमेरिकामा निधन

काठमाडौं, १७ जेठ । उद्यमी प्रभाकर समशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ । नेपालमा होटल र पर्यटन व्यावसायका पायोनियर मानिने राणा पाँचतारे होटल सोल्टीका संस्थापक अध्यक्ष हुन् ।...

७ वर्ष अगाडि

भारतीय मिलेनियल चेम्बर र उद्योग वाणिज्य महासंघवीच सहकार्यका लागि सम्झौता

काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले भारतको मिलेनियल इण्डिया अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स, इण्टष्ट्री एण्ड एग्रिकल्चर (एमआईआईसीसीआईए)सँग सहकार्यका लागि सहमति गरेको छ । नेपाल भ्रमणमा आउएको मिलेनियलको प्रतिनिधिमण्डल...

७ वर्ष अगाडि

बजेटले निजीक्षेत्र खुसी, प्रभावकारी कार्यान्वयनमा भने आशंका

काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सकरात्मक भएको तर कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा निजीक्षेत्रले जोड दिएको छ ।...

७ वर्ष अगाडि

उर्जा क्षेत्रमा ८३ अर्ब ४९ करोड बजेट, कुन आयोजनालाई कति ?

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा उर्जा क्षेत्रको विकासको लागि रु ८३ अर्ब ४९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा आर्थिक...

७ वर्ष अगाडि

काठमाडाैंकाे फोहर व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण बनाइने

काठमाडौँ, १६ जेठ । खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा फोहरको व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण नै स्थापना गर्ने गरी सोच अघि सारिएको बताएका छन् । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ...

७ वर्ष अगाडि

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

लहान, १६ जेठ । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको...

७ वर्ष अगाडि

निर्माण व्यवसायीकाे आन्दोलनः लाइसेन्स सरकारलाई बुझाउने, टेण्डर बहिष्कार गर्ने

जेठ १६, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छैठाैं संशोधन) नियमावली–२०७५ का केही बुँदाहरुको विरोध स्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बुधबार बसेको महासंघ कार्य समितिको बैठकले...

७ वर्ष अगाडि
1 744 745 746 747 748 776