अर्थतन्त्र

कोरोना महामारीले रोकिएको लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको कहिले ?

कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा तालिका सार्वजनिक भएको छ ।

६ वर्ष अगाडि

किन गरियो यो वर्षको पद्मश्री पुरस्कार रद्द ?

पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप लागेपछि प्रश्रितसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताएपछि विवाद सृजना भएको थियो ।

६ वर्ष अगाडि

मंगलबार काठमाडौंका यी स्थानमा बिजुली जाने

रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो।

६ वर्ष अगाडि

सिद्धार्थ राजमार्ग १६ जिल्लाको विकासका लागि महत्वपूर्ण, ग्रिन प्रविधिबाट सडक विस्तार गरिने

सिद्धार्थ राजमार्ग १६ जिल्लाको गेटवे भएकाले यी जिल्लाहरुको विकासका निम्ती यो राजमार्ग अत्यन्तै जरुरी रहेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् ।

६ वर्ष अगाडि

२७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिन कार्यदल गठन, ५ अर्ब सहयोग स्वीकार

मन्त्रिपरिषदले स्वास्थ्य क्षेत्रका लागि बेलायत सरकारले उपलब्ध गराउने थप ३ अर्ब ५२ करोड, युएनडीपीबाट प्राप्त हुने १ अर्ब ७५ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री...

६ वर्ष अगाडि

‘हल्ट प्राइज’ अवार्डको लागि २४ सदस्यीय कमिटी गठन, पुरस्कार १ मिलियन अमेरिकी डलर

हल्ट प्राइज एक वार्षिक कार्यक्रम हो । हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले दीगो विकास लक्ष्य SDG मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै चुनौती घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु...

६ वर्ष अगाडि

दोर्दीखोला जलविद्युतको २७ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

करिब ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा हाल मेशिनहरु फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण शुरु गरी विसं २०७५ भदौ १५...

६ वर्ष अगाडि

फेरि मापदण्ड विपरीतका ९ प्रकारका सेनिटाइजर विक्री वितरणमा रोक

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको हो ।​

६ वर्ष अगाडि

काठमाडौं महानगरका सबै वडामा अनलाइन राजस्व प्रणाली, ११ दिनमै उठ्यो १ करोड ६० लाख

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाईन सेवा सुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिए।

६ वर्ष अगाडि

हिमालयन बैंकको नेतृत्वमा ४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन सम्पन्न

यस आयोजना निर्माणका लागि जम्मा रु. ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम रु. २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई...

६ वर्ष अगाडि
1 … 619 620 621 622 623 … 817