अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहिबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणाा गरेका हुन् ।
स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरेर नयाँ मापदण्डअनुसार होटल तथा रेष्टुरेन्टले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाउने भएका हुन्।
खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।
विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिवाना गर्दा १५ दिनका अवधिमा ४० लाख ३५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार बुधबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ ।
बंगलादेश नेपाललाई मल पैंचो दिन तयार भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन वार्तामा बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले ५० हजार टन युरिया पैंचो दिनेबारेमा आफू सकारात्मक...
पाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) र कलेज अफ बिजनेस म्यानेजमेन्टबिच एक्यान सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ ।
हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने...
निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धि सँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.