अर्थतन्त्र

तनहुँ जलविद्युतको केवल टनेलको ‘ब्रेक थ्रु’

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ ।

६ वर्ष अगाडि

एक जना कोरोना पोजिटिभ पत्ता लगाउन १ लाख ४ हजार खर्च

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश एकमा १६ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर पाँचमा १३ जना संक्रमितको आईसीयूमा उपचार भइरहको...

६ वर्ष अगाडि

हरित जलवायु कोषद्धारा नेपाललाई ३ अर्ब बढी अनुदान स्वीकृत

कोषबाट औपचारिक जानकारी मन्त्रालयमा आएपछि सम्बन्धीत साझेदारसँग बैठक गरी खर्च र कर्मचारीको मोडालिटीलगायत आवश्यक विषयमा सल्लाह गरेर परियोजनाले अन्तिम रुप पाउनेछ। यो प्रक्रियामा झण्डै ६ महिनादेखि १ वर्ष लाग्ने मन्त्रालयको...

६ वर्ष अगाडि

बजेटरी सहायता ५५ अर्बले वृद्धि, प्राविधिक सहायता घट्दै

गत आर्थिक वर्षमा ८९ अर्व रुपैयाँको बजेट सहायता आएको छ । यस्तो सहायता आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्व रुपैयाँ थियो भने आर्थिक वर्ष २०७४/७५ मा रु. २१ अर्व रहेको...

६ वर्ष अगाडि

टेलिकमले एसईईका विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिने

नयाँ सिम लिन विद्यार्थीहरुले एसईई प्रवेश-पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्‍न गरी फाराम भर्नु पर्नेछ ।

६ वर्ष अगाडि

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने

यस्तै सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्न थप शेयर लगानी गर्नको लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

६ वर्ष अगाडि

राजस्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल नियुक्त

सरकारले राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ। अर्थमन्त्रालय राजस्व सम्बन्धिका विवाद समाधान तथा नीतिगत सुझाव दिनका लागि गठन गर्ने स्थायी संयन्त्रको सदस्यमा निर्मलहरी अधिकारी नियुक्त भएका...

६ वर्ष अगाडि

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।

६ वर्ष अगाडि

जग्गा रोक्का-फुकुवा काम बैंकबाटै, किनबेच सम्बन्धी अधिकार स्थानीय तहलाई !

योे प्रक्रियामा गएसँगै बैंकले आफूले गर्नुपर्ने सबै काम सकेर तिर्नु र बुझाउनु पर्ने शुल्क, मालपोतको खातामा जम्मा गरेको भौचर आधिकारिक इमेलमार्फत मालपोत कार्यालयमा पठाएपछि मालपोतले जग्गा रोक्का गरिदिनेछ ।

६ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको यथावत

आईतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले बढाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

६ वर्ष अगाडि
1 … 633 634 635 636 637 … 817