काठमाडौं, २४ फागुन । पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले शनिबार र आइतबार विद्युत कटौती काठमाडौं र ललितपुरको केहि स्थानमा बत्ती जाने भएको छ ।...
अब ईपीएस भाषा परीक्षामा सहभागी हुनुपहिले बायोमेट्रिक परीक्षण पनि अनिवार्य गरिएको छ। भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको सीप परीक्षण गर्ने बेलामा पनि बायोमेट्रिक जाँच गरिनेछ।
नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ कमसल परेपछि किसानलाई धान लगाउँदा लागेको लागतको २० प्रतिशत रकम दिने निर्णय गरी निर्णय सरकारले गरेको हो ।
कोरानाको मारमा सबैभन्दा धेरै पर्यटन र हवाइ उद्योगहरु परेका छन् । विश्व बैंकको अध्ययन अनुसार कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान छ।
तनहुँ,२३ फागुन । पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर केबुलकार...
काठमाडौं, २३ फागुन । प्रेस काउन्सिल नेपालले विभिन्न रिक्त रहेका पदहरुका लागि दरखास्त आह्वान गरेको छ । काउन्सिलले एक सूचना निकाल्दै सहायकस्तर चौथो तहदेखि उप प्रशाशकिय अधिकृतसम्मका पदहरुमा कर्मचारी माग...
'चाहे त्यो नीतिनियम बनाउने कुरामा होस्, कर प्रणाली सुधार होस्, धेरै सुधार भएको छ । ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्न अवसर जुटाउने मात्र हो, बाँकी लगानीकर्ताकाे जिम्मा हाे, अर्थमन्त्रीको होइन...
महानगरको नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरण दिने भन्दै महानगरपालिकाले यसअघि सातावटा ब्रुमर सञ्चालनमा ल्याएको थियो । हाल थपिएको दुई ब्रुमर सञ्चालनमा आएसँगै महानगरसँग ब्रुमरको संख्या ९ पुगेको हो ।
काठमाडौं, २१ फागुन । नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले आफ्नो कार्यभार सम्हालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिएसँगै उनले अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हालेका...
हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरु गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहर सङ्कलनको काम सक्ने व्यवस्था...
© 2026 Cloud Patrika. All Rights Reserved.