अर्थतन्त्र

ह्वासिङ सिमेन्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न लेखा समितिकाे निर्देशन

काठमाडाैं, २६ साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ...

७ वर्ष अगाडि

इञ्जिनीयरिङ अध्ययनबिना जथाभावी सडक खन्न नदिन विकास समितिकाे निर्देशन

काठमाडाैं, २६ साउन । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।...

७ वर्ष अगाडि

पञ्चकन्याको डिलर मिट सम्पन्न

काठमाडौं, २५ साउन । पञ्चकन्या ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनको डिलरमिट २०७६ काठमाण्डौमा सम्पन्न भएको छ । सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले आगामी दिन चुनौतीपूर्ण रहेकोले सचेत भइ अझ...

७ वर्ष अगाडि

पूर्वाधार आवश्यकता पहिचान गर्न सीएनआई प्रदेशमा

काठमाडौं, २५ साउन । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी भदौमा राजधानीमा गर्ने पूर्वाधार सम्मेलनका लागि प्रादेशिक पूर्वाधारको आवश्यकता पहिचानको कार्य शुरु गरेको छ । सम्मेलनमा सातै प्रदेशका पूर्वाधारका आवश्यकता र...

७ वर्ष अगाडि

बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गर्न माग

काठमाडाैं, २४ साउन । धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान...

७ वर्ष अगाडि

भ्रमण वर्ष सफल बनाउन सबैलाई टुँडिखेलमा राखेर सपथ खुवाउँछुः पर्यटनमन्त्री

काठमाडाैं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनकाे लागि सबै पर्यटन क्षेत्र सम्बन्धित व्यक्तीहरूलाई एकै ठाँउमा राखेर आफ्नो दायित्व पुरा...

७ वर्ष अगाडि

बाढीले तीन करोडको माछा नष्ट

काठमाडाैं, २४ साउन । असारको अन्तिम साता आएको बाढीबाट बारा जिल्लास्थित माछा सुपरजोनमा तीन करोड ३० लाख २४ हजार ७१३ रूपैयाँ मूल्य बराबरको माछा नष्ट भएको छ । प्रधानमन्त्री कृषि...

७ वर्ष अगाडि

भारतीय ब्राण्डका चामलमा प्लास्टिकको चामल मिसाइएकाे आशंका, गाेदाम सिल

विरगञ्ज, २४ साउन । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी...

७ वर्ष अगाडि

प्राथमिकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकको निर्देशन पालना भएन, तोकिएको कर्जा प्रवाह गर्न बैंक असफल

काठमाडौं २४, साउन । २०७६ असारसम्म कृषि, उर्जा तथा पर्यटनमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा प्रावह गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ । दिइएको समयमा बैंकले न्यूनतम कर्जा प्रवाह नगरे...

७ वर्ष अगाडि

लगातार क्रेडिट र शून्य विवरण दिनेको अनुगमन गर्नेछौं, आईआरडीका महानिर्देशकको लेख

विष्णुप्रसाद नेपाल महानिर्देशक, आन्तरिक राजश्व विभाग आन्तरिक राजस्व विभागको दोश्रो पञ्चवर्षीय रणनीतिक योजना जारी गरी कार्यान्वयनमा रहेको छ । रणनीतिक योजना र वार्षिक कार्य योजनासँग तादम्यता हुनेगरी तेस्रो रणनीतिक सुधार...

७ वर्ष अगाडि
1 … 744 745 746 747 748 … 811