सरकारले वर्षायाममा सडक खन्दा समयमै मर्मत गर्न कठिन हुने तथा बाटो थप बिग्रने भन्दै भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने व्यवस्था गरेको हो।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएकोे छ।
बिहीबार अर्थ मन्त्रालयमा भेट्न आइपुगेको किसानको टोलीसँग उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै अब उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताएका हुन्।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा युएई सरकारका तर्फबाट अब्दुल्ला अलनुइमीले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका थिए ।
वासिङ्टनस्थित विश्व बैंकले 'सडक सुरक्षा परियोजना’ ले विश्व बैंकबाट ३५ करोड ८० लाख अमेरिकी डलरको वित्तपोषण प्राप्त गर्नेछ । यो दक्षिण एशियामा बैंकद्वारा समर्थित पहिलो समर्पित सडक सुरक्षा परियोजना हो...
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।
सरकारले उल्लेख्य रूपमा रोजगारी बढाउन स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिने, प्रदेश गौरवको आयोजना पहिचान गर्ने, गरिबी निवारणका उपायको अध्ययन गर्ने र दीर्घकालीन महत्त्वका योजनालाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, 'समग्र अर्थतन्त्रमा पर्न सक्ने गम्भीर प्रभावलाई मध्यनजर गरी आर्थिक विधेयक, २०८० को दफा नं. २६, २७ र २९ लाई तत्काल खारेज गर्न नेपाल सरकार समक्ष...
झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै...
© 2026 Cloud Patrika. All Rights Reserved.