अर्थतन्त्र

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

४ वर्ष अगाडि

मंसिरसम्म लम्बियो गाडी,मोटरसाइकल र मदिरा आयातको प्रतिबन्ध

असोज २८ गतेसम्मका लागि भन्दै यसअघि १० मध्ये ६ बस्तुको आयात खुलाएकोमा सरकारले ४ बस्तुको प्रतिबन्धलाई पुन निरन्तरता दिएको हो।

४ वर्ष अगाडि

कार, भ्यान,महंगा मोवाइल तथा १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध हटाउन माग

नेपाल समुद्रपार निकासी पैठारी संघले कार, जीप, भ्यान, ३०० डलरभन्दा बढी मूल्यको मोबाइल, १५० भन्दा बढी सीसीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ ।

४ वर्ष अगाडि

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, बिहीबारदेखि सेयर कारोबार रोक्का

मर्जरमा जाने भएसँगै दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ।

४ वर्ष अगाडि

अर्थमन्त्री शर्माले गरे विश्व बैंक एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता

विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चातको आर्थिक वृद्धिदर...

४ वर्ष अगाडि

एनआईसीसीआईले नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

नेपाल–इटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ।

४ वर्ष अगाडि

सार्वजनिक संरचनाको प्रयोगमा कडाइ गर्दै प्राधिकरण, सात दिनभित्र कागजात बुझाउन आदेश

मापदण्ड पालना नगर्ने, स्वीकृती वा अनुमति नलिएका व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, सम्पर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्था लगायतलाई कडा कारबाही गर्ने तयारी गरेको छ।

४ वर्ष अगाडि

लोक सेवा आयोगले माग्यो सहसचिव र उपसचिव गरी ४३३ कर्मचारी (विज्ञापनसहित)

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन आह्वान गरिएको हो।

४ वर्ष अगाडि

सरकारले तोक्यो बोतल र जारको पानीको मूल्य, बढी लिए कारवाही

विभागले विभागले खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकेको छ । विभागले काठमाडौं उपत्यका बाहिर भने पानीको मूल्य बढी राखेको छ ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ६५.३० प्रतिशत सकियो

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ६५.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

४ वर्ष अगाडि
1 … 381 382 383 384 385 … 826