दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रु साढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट...
अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।
काठमाडौं । अष्ट्रेलियाका मिडियामा नेपाली युवतीले चक्कु देखाएर लुटेरा लखेटेपछि चर्चामा छाएकी छिन्। रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्कीले साँझ सात बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर क्यास काउन्टर लुट्न...
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार डलरको बिक्री मूल्य अघिल्लो दिनभन्दा १० पैसाले घटेको हो । राष्ट्र बैंकले सर्वसाधारणबाट भने एक डलर १२० रुपैयाँ ६४ पैसामा किन्नेछ ।
सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले...
गत मंसिरदेखि प्रमुखविहीन रहेको सिडीएसले प्रमुख कार्यकारी नियुक्तीका लागि मंगलबार एक सूचना प्रकाशित गरेको हो । सूचना अनुसार योग्य उम्मेदवारलाई १५ दिनभित्र आवेदन गर्न भनेको छ।
उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिनेछ ।
कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ । त्यसको कारण नै यो नारामा मात्रै सीमित भएको पाइन्छ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको अग्रणी इ-कमर्स प्लेट्फर्म खेती फुडसँग मिलेर सेलपे खेती अफर सुरु गरेको छ।
सरकारले असार १५ (भोलि) बाट नेपालमा औपचारिक रुपमा धान रोपाइँ सुरु गर्दैछ। खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको...
© 2026 Cloud Patrika. All Rights Reserved.