अर्थतन्त्र

एसइई परीक्षा नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको हो।

६ वर्ष अगाडि

लिंकरोड जोगबनी-किमाथांका सडक निर्माणमा ३ अर्ब खर्च

सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर, घोङ्गोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । कडा चट्टान भएको भीरको सो १४ किलोमिटर सडकखण्ड विस्फोट गरेर मात्रै अघि बढ्न...

६ वर्ष अगाडि

लकडाउनमा बिस्कुटको माग बढी, पारले-जी ८२ वर्ष यताकै धेरै बिक्री

भारतमा केवल ५ रुपैयाँमात्रै पर्ने बिस्कुट लकडाउनका बेला ठूला सहरबाट गाउँ फर्किरहेका प्रवासी मजदुुरलाई ठूलो मात्रामा बाँडिएको थियो। पारले–जीको भारतमा १३० वटा कारखाना छन्।

६ वर्ष अगाडि

गरिखाने अधिकार खोसिएको भन्दै व्यवसायी महासंघले दियो आन्दोलनको चेतावनी

महासंघ अध्यक्ष नरेश कटुवालले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै सरकारले लकडाउन बढाउँदै जाँदा बैंकको ब्याज, घरभाडा र करको मारमा व्यवसायीहरु परेको तर कुनै सहुलियत प्याकेज नल्याएकोमा भन्दै ५ बुँदे माग...

६ वर्ष अगाडि

नेपालको वृद्धिदर १.८ प्रतिशतमा सिमित रहने, ठूलो मन्दीमा विश्व अर्थतन्त्र

विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्थामा भने २.७ प्रतिशतको गिरावट आउने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत घट्ने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६, आफगानिस्तानको ५.५...

६ वर्ष अगाडि

‘विदुतीय गाडीले खपत गरेर बिजुली सदुपयोग हुँदैन्, उद्योग बढाउनु पर्छ’

‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव...

६ वर्ष अगाडि

कोरोना रोकथामका लागि कहाँ कसरी खर्च भयो १० अर्ब ?

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै ढकालले उक्त रकम तीनवटै निकायका सरकारले खर्च गरेको संसदमा बताए।

६ वर्ष अगाडि

नेपालका ५६ वटा विद्यालयको पुनर्निर्माणमा भारतले २ अर्ब ९५ करोड सहयोग गर्ने

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्न दूतावास र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

६ वर्ष अगाडि

‘अव्यवस्थित बसोबासको व्यवस्थापन सुकुम्बासी आयोग मार्फत’-मन्त्री अर्याल

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले भूमि सम्बन्धी सबै समस्याको समाधान एकैसाथ गर्ने गरी मन्त्रालय अघि बढेको बताइन् ।

६ वर्ष अगाडि

कुनै बहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

६ वर्ष अगाडि
1 … 661 662 663 664 665 … 825