एडीबीले कोरोना भाइरस महामारीको संभावित प्रभावको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थव्यवस्थामा ५.८ ट्रिलियन डलरदेखि ८.८ ट्रिलियन (५८ खर्बदेखि ८८ खर्ब) डलरसम्म नोक्सानी व्यहोर्नुपर्ने प्रक्षेपण गरेको हो।
रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे प्रस्तुत गर्नेछिन् ।
बैशाख मसान्तसम्मको कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेको छैन । चालु आर्थिक वर्षको १० महिनामा (साउन-वैशाख) सम्म पुँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख बजेट विनियोजन भएकामा...
महासंघले २०७६ चैतदेखि २०७७ कात्तिकसम्म निर्माण कार्य हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामहरुको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध समेत गरेको छ ।
अब देशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनका लागि बैंक तथा उद्योगी व्यवसायीबीच सहकार्य हुनुपर्ने, विद्युत् डिमाण्ड चार्ज छुट दिनुपर्ने, अति संवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भए...
प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका भएकाले त्यही आधारबाट अघि बढ्ने जनाकारी दिए ।
काठमाडौं, ३१ बैशाख । लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री...
राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक बिभागले मंगलबार आर्थिक वर्ष २०७६–७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये...
खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या २ लाख १० हजार ८ सय ७१ रहेको मन्त्रालयले जनाएको...
कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकहरुको विदेशमा नै अन्त्येष्टि गरिने बोर्डले जनाएको छ। जसका लागि मृतकका हकवालाले सहमति पत्र आवश्यकता पर्ने बोर्डले उल्लेख गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.