काठमाडौं, ३ मंसिर । रणनीतिक महत्वका राजनीतिक कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयनमा अग्रसरता नदेखाउने प्रवृत्तिबीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम भने छोटो समयमै सफलता हासिल गर्ने ढङ्गबाट अगाडि बढेको छ...
विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्व विद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्न कागजात देखाउनुपर्छ ।
बाँके,३ मंसिर । भ्रमण वर्ष सन् २०२० शुरु हुन करीब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा...
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १० अर्ब १६ करोड ८० लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको मेकअप सामग्रीहरु आयात भएको छ ।
काठमाडौं, २ मंसिर । आन्तरिक राजश्व विभागका महानिर्देसक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन् । आठौं कर दिवस तथा...
उद्घाटनसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरू गरेको छ । आयोजनाको पहिलो र दोस्रो युनिटमा ३०/३० मेगावाट गरी ६० मेगावाट जलविद्युत् क्रमशः जेठ ३ र साउन १७ गतेबाट परीक्षण उत्पादन...
पप्पु गुरुङ्ग, दोधारा २ मंसिर । ‘मन विनाको धन ठुलो कि धन विनाको मन..।’ अशोक दर्जीले गाएका यो गीतले समाजमा ठुलो प्रश्न खडा गरिदिएको छ् । युगौ देखि चल्ने धन...
सल्यान, २ मंसिर । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन्...
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालमा पछिल्लो १ वर्षमा ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँ बराबरको चुइँगम आयात भएको छ ।
काठमाडौं, २ मंसिर । तीन वर्षपहिले विद्युतभार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । प्राधिकरणको प्रणालीमा...
© 2026 Cloud Patrika. All Rights Reserved.