काठमाडौं, २६ कात्तिक । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाइ कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री...
काठमाडौं २६ कात्तिक । चीनको वातावरणमैत्री निर्माण सामाग्री उत्पादन गर्ने एउटा ठूलो कम्पनीले नेपालमा लगानी गर्न इच्छा देखाएको छ । चीनस्थित सानडोग टाइक्सिग मेशिनरी कम्पनी लिमिटेडले नेपालमा लगानी गर्न इच्छा...
बेनी,२६ कात्तिक । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् ।...
ट्राफिक व्यवस्थापनको लागि राजधानीमा हालको सबैभन्दा राम्रो उपाय भनेको अन्डरपास र फ्लाईओभर नै हो उनले भने, तपाईं आफै बिचार गर्नुस् कलंकीमा अन्डरपास बनेसंगै ट्राफिक व्यवस्थापन कति सहज बनेको छ ।’
अपराध महाशाखा टेकुको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-७७ का पछिल्लो तिन महिना (साउन, भदौ, असोज) मा ५२ वटा निवेदनमा १०७ जना मानिसहरुले वैदेसिक रोजगारीको नाममा ठगीएको निवेदन दर्ता भएको छ...
बाँके,२६ कात्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं...
काठमाडौं, २५ कात्तिक । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा नेपाल उद्योग परिसंघले सघाउने प्रतिबद्धता जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार भएको छलफलमा परिसंघका अध्यक्ष सतिस कुमार...
कयौ ठाँउको जेब्राक्रसमा भएका ट्राफिक लाईट नबल्दा सडक पार गर्ने पैदलयात्रु उच्च जोखिममा पर्ने गरेका छन् । पैदलयात्रु हिँड्न बनाइएको फुटपाथ अस्तव्यस्त र भद्रगोल छन् ।
काठमाडौं,२५ कात्तिक । प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने चोभार–दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक निर्माण शुरु भएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन । तीन खण्डमा काम भइरहेको यो सडक तीनवटा...
काठमाडौं, २४ कात्तिक । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा नगर्ने विधान संसोधन समितिको निर्णयलाई स्थायी समिति बैंठकले अनुमोदन गरेको छ । विशेष साधारणसभा गरी विधान संशोधनसहित भावी अध्यक्षका...
© 2026 Cloud Patrika. All Rights Reserved.