अर्थतन्त्र

असोज ३ गतेदेखि सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालन हुने

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउने कार्य सुरु भएको छ।

३ वर्ष अगाडि

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

ललितपुर र काठमाडौंका विभिन्न स्थामा आजदेखि ३ दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत् बिजुली जानसक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।

३ वर्ष अगाडि

‘निजी क्षेत्रका समस्या बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखियो’- अध्यक्ष ढकाल

पछिल्लो समय सरकार नियमकारी निकायले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक...

३ वर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.१६ प्रतिशतले बढेको छ...

३ वर्ष अगाडि

स्युचाटार-टेकू लाइन तीनदिन सट डाउन, काठमाडौं र ललितपुरका यी क्षेत्रमा विद्युत् अवरूद्ध हुने

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।

३ वर्ष अगाडि

गणित, विज्ञान र कम्प्युटर नेपाली भाषामा पढाउन नपाइने

सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषामा अध्यापन गराउनु पर्ने व्यवस्था विधेयकमा छ ।

३ वर्ष अगाडि

यस्तो छ प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयक ? (पूर्णपाठ)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसदमा दतर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमा तीन तहको सरकारको जिम्मेवारी छुट्टाएको हो ।

३ वर्ष अगाडि

विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता, स्थापना र सञ्चालन अधिकार स्थानीय तहलाई

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्‌को विधेयक शाखामा दर्ता भएको छ। नेपालमा २०२८ सालको शिक्षा विधेयक संशोधन गरेर सञ्चालन भएको भए पनि नयाँ विधेयक आउन...

३ वर्ष अगाडि

प्रि-स्कुल एजुकेटर्स नार्गाजुनको आयोजनामा ‘फष्ट स्जेट ड्रीमर’ शो (फोटोफिचर)

कार्यक्रममा चिल्ड्रेन अम्व्रेला किन्टरगार्टेन, कोभिडा प्रिस्कुल, हाइड एण्ड सिक किन्डरगार्टेन, सोफि वल्र्ड स्कुल, पर्ल मटेश्वरी, किंग्स टाउन स्कुल, पीटी ओराकल,स्मार्ट किड्स किन्टरगार्टेनको रहेको सहभागिता थियो ।

३ वर्ष अगाडि

‘नाडा अटो शो २०२३’ को अर्थमन्त्रीले गरे उद्घाटन, ३१ गतेसम्म चल्ने

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भइरहेको उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।

३ वर्ष अगाडि
1 … 282 283 284 285 286 … 818