अर्थतन्त्र

वैशाख १८ देखि तातोपानी नाकाबाट निर्यात खुलाउने तयारी

तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

३ वर्ष अगाडि

बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घन्टा बन्द

पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ ।

३ वर्ष अगाडि

महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. महतको बधाई

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।

३ वर्ष अगाडि

शुल्क तिर्न नसकेपछि स्वतः रद्द भयो स्मार्ट टेलिकमको लाइसेन्स

स्मार्ट टेलिकमले सरकारी बक्यौता करिब ३ अर्ब, नवीकरण शुल्क २१ अर्ब र १५ प्रतिशत जरिवाना शुल्क गरी करिब २८ अर्ब रुपैयाँ बुझाउनुपर्ने थियो। २०७० वैशाख २ गते सेवा सञ्चालनका लागि...

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो ‘सडकपेटीको निर्माणकार्य राति मात्रै गर्नू’

काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायले गर्ने सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य रातिको समयमा मात्र गर्नरगराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

३ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको...

३ वर्ष अगाडि

अब नेपालमै पाइलट पढ्न पाइने, दुई कम्पनीलाई ‘फ्लाइङ स्कुल’ को अनुमति

नेपालमा हालसम्म पाइलट उत्पादन गर्ने एभीएसन स्कुल रहेको छैन । सोहीकारण नेपालीले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पुरा गर्ने गर्छन् ।

३ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाललाई सुकीर्तिमय राष्ट्रदीप विभूषण

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुकीर्तिमय राष्ट्रदीप विभूषण प्राप्त गरेका छन् ।

३ वर्ष अगाडि

सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्ममा रु नौ खर्ब ४३ अर्ब ५ करोड १६ लाख बराबर...

३ वर्ष अगाडि

साढे ९ खर्ब पुग्यो बेरुजु, एक वर्षमै नियमविपरीत करिब २० अर्ब खर्च

सो मध्ये ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ अद्यावधिक गर्नुपर्ने बेरुजु हो भने ३ खर्ब ७२ अर्ब ४५ करोड १३ लाख रुपैयाँ कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु...

३ वर्ष अगाडि
1 287 288 289 290 291 779