अर्थतन्त्र

कर्णाली सरकारले हरेक वर्ष १० हजारलाई रोजगार दिने (पूर्णपाठ)

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना, कर्णालीलाई अर्गानिक प्रदेशमा विकास गर्ने, कृषि तथा वनजन्य उपको प्रशोधन तथा बजारीकरण गर्ने...

३ वर्ष अगाडि

अर्थमन्त्रालयको स्पष्टीकरण-‘५ वा साढे ७ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम मानिने’

शेयर कारोबारमा लिने गरिएको ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर भएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ । शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम...

३ वर्ष अगाडि

बढ्यो गलैँचा निर्यात

पछिल्लो समय गलैँचा(कार्पेट) निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागकाअनुसार चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा गलैँचा निर्यात २३.२१ प्रतिशतले बढेको हो ।

३ वर्ष अगाडि

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि आवेदन माग

नेपाल दूरसञ्चार प्राधिकरणले बजार व्यवस्थापन पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सो पदका लागि आवेदन माग गरेको हो ।

३ वर्ष अगाडि

गोल्छा समूह र इन्डियन आयलबीच लुब्रिकेन्ट उद्योग स्थापना गर्ने सम्झौता

गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग सम्झौता गरेको छ । संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय...

३ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ, आयल निगमले यथावत् राख्ने

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको...

३ वर्ष अगाडि

नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका छन् ।

३ वर्ष अगाडि

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।

३ वर्ष अगाडि

प्रचण्ड र मोदीले उद्घाटन गरे कुर्था बथना-बिजलपुरा रेल्वे लाइन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन गरेका छन् ।

३ वर्ष अगाडि

यूवालाई श्रमसँग जोड्ने ‘रोजगार मेला’, ६ सयलाई रोजगारी

कामको खोजीको लागि चारतिर भौतारिनुपर्ने र त्यसका लागि समय, पैसा समेत खर्च गर्नुपर्ने बाध्यतालाई एकै ठाउँमा कम्पनीहरु तथा कामको खोजीमा रहेकाहरुलाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी...

३ वर्ष अगाडि
1 … 310 311 312 313 314 … 818