अर्थतन्त्र

फर्निचर तथा फर्निसिङ मेला शुरु, झण्डै पचास प्रतिशत फर्निचर आयात

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन्...

४ वर्ष अगाडि

सेना र प्रहरीसहित ७ वटा कलेजलाई महानगरले काट्यो पत्र, कर बुझाउन १० दिनको ‘अल्टिमेटम’

नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पसलाई महानगरपालिकाले कर बुझाउनेको लागि पत्राचार गरेको छ ।

४ वर्ष अगाडि

कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून, नेपाली उपभोक्ताले पाउँछन् लाभ ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) प्रति ब्यारेल ८५ डलरभन्दा तल झरेको छ भने ग्लोबल ब्रेन्ट बेन्चमार्क ९० डलरभन्दा तल...

४ वर्ष अगाडि

साउदीबाट ७८ जना नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र देश छाड्‌नुपर्ने

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

कर्मचारी सञ्चय कोषसहित १७ संस्थालाई कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले विभिन्न १७ वटा संस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले मंगलवार पत्र लेख्दै कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो।

४ वर्ष अगाडि

एक हजार रुपैयाँका ४३ करोड थान नोट छाप्न राष्ट्र बैंकले खुलायो टेण्डर

बोलपत्रमा सहभागी हुनका लागि ४६ दिनभत्रि बोलपत्र पेश गर्न बैंकले आह्वान गरेको हो । साथै बैंकले बोलपत्र पेश गर्दा ४ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था मिलाएको छ ।

४ वर्ष अगाडि

केयुकेएलले तोड्यो चिनियाँ निर्माण कम्पनी होल्डिङसँगको ठेक्का, ४९ करोड धरौटी जफत

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चीनको निर्माण कम्पनी होल्डिङसँगको ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको...

४ वर्ष अगाडि

उतारचढावकाबीच डलर भन्दा सस्तो बन्यो यूरो

नेपाल राष्ट्र बैंकका अनुसारमंगलवार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ २७ पैसा कायम भएको छ । अर्कोतर्फ, अमेरिकी डलरको भाउ भने १२७ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

४ वर्ष अगाडि

‘९५ प्रतिशत जनताका घरमा पुग्यो बिजुली, दुई वर्षभित्रै चाहिएजति उपलब्ध हुन्छ’

रुपन्देहीको मैनहियामा सोमबार बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन उद्घाटन गर्दै भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने भन्दै यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्न जरुरी रहेका बताइन।

४ वर्ष अगाडि

बुटवल–लुम्बिनी प्रसारणलाइन र मैनहिया सबस्टेसनको उद्घाटन, उद्योगलाई मागेजति बिजुली

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

४ वर्ष अगाडि
1 343 344 345 346 347 779