अर्थतन्त्र

उपभोक्ता मुद्रास्फीति ८.८ प्रतिशत, गेडागुडी, तेल लगायतको मूल्यवृद्धि उच्च

आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत,...

४ वर्ष अगाडि

रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको...

४ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब मौज्दात, ६.९ महिनाको आयात धान्ने

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ४१...

४ वर्ष अगाडि

भूमि व्यवस्था मन्त्रालयको सर्कुलर-‘मंसिर २३ गतेभित्र कृषि र गैरकृषि जग्गा छुट्याइसक्नु’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७५३ वटै स्थानीय निकायलाई परिपत्र गर्दै कृषि र गैरकृषि जग्गा छुट्याउन सर्कुलर गरेको छ ।

४ वर्ष अगाडि

दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ ।

४ वर्ष अगाडि

तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, अझै निगमलाई पाक्षिक ३१ करोड नोक्सान

भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

४ वर्ष अगाडि

कर्मचारीको नयाँ तलबमान तोकियो, कसको कति ? (सूचीसहित)

सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारले बजेटमार्फत साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो ।

४ वर्ष अगाडि

जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितलगायतमा समस्या छ ? यसो गर्नुहोस्

राष्ट्रिय भूमि आयोगले मंगलवार एक सूचना जारी गर्दै जग्गासम्बन्धी केही समस्या भए निवेदन दिन आग्रह गरेको हो ।

४ वर्ष अगाडि

कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह

सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताएका थिए ।

४ वर्ष अगाडि

राष्ट्र बैंकले फेरि भन्यो-‘क्रिप्टोकरेन्सी,नेटवर्क मार्केटिङ र हाइपर फण्ड गैरकानूनी, कारोबार गरे तत्काल कारवाही गर्छौं’

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतको कारोबारको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

४ वर्ष अगाडि
1 351 352 353 354 355 780