काठमाडौं वडा नं ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्था

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाको सुरुवात भएको छ ।

पहिलो दिन १० जनाले सम्पत्ति कर, नाता प्रमाणित गरेको, बहाल कर, व्यवसायिक लगायत कर तिरेका छन् । पहिलो दिनमा १० जना बाट सम्पत्ती कर, नाता प्रमाणित गरेको, बहाल कर, व्यवसायिक लगायत करमा कुल ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here