अर्थतन्त्र

जनमैत्री क्याम्पस चलाउन काठमाडौं महानगरलाई प्रस्ताव, छलफल गर्छौं: मेयर शाक्य

क्याम्पसको ३१ औं वार्षिकोत्वसको अवसरमा बुधबार भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भोलानाथ ओझाले महानगरले क्याम्पस चलाउने तयार भए आफूहरू तयार रहेको बताएका हुन् ।

५ वर्ष अगाडि

पुनर्निर्माण बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री देउवाले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा पुनर्निर्माणका लागि बजेटको कुनै कमी हुन नदिने बताउँदै समयमै काम सक्न निर्देशन दिएका हुन् ।

५ वर्ष अगाडि

करका विचाराधीन मुद्दा फिर्ता लिएर कर तिर्नेहरुलाई थप एक महिना छुट

करका विचाराधीन मुद्दाहरुलाई फिर्ता लिएर कर तिर्न चाहने कर दाताले थप एक महिना छूट पाउने भएका छन् । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै एक महिना समय थपेको हो ।

५ वर्ष अगाडि

दैनिक हराउँछ २६ वटा मोबाइल, भेटिने सम्भावना किन कम ?

काठमाडौं उपत्यका लगायत देशभर दैनिक सरदर २६ वटा मोबाइल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ । धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै...

५ वर्ष अगाडि

निमावि तहमा २५९८ शिक्षकको जागिर खुल्यो, कुन विषयमा कति शिक्षक माग ?

२५९८ जना शिक्षकका लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो । यसअघि १५ सय जना माध्यामिक तहको शिक्षकका लागि विज्ञापन...

५ वर्ष अगाडि

उच्च आयात निरुत्साहित गर्ने राष्ट्र बैंकको नीति, यी वस्तु आयातमा पाइँदैन ऋण

अब केही वस्तुहरुको आयात गर्दा बैंकबाट ऋण लिन नपाइने भएको छ। व्यवसायीले जति परिमाणको वस्तु ल्याउने हो, त्यसमा लाग्ने खर्च आफैंले बैंकमा जम्मा गर्नुपर्छ।

५ वर्ष अगाडि

‘अर्थतन्त्र संकटमा छैन, नियोजित हल्ला चलाइयो’-अर्थमन्त्री शर्मा

सोमबार अर्थ मन्त्रालयमा आयोेजित पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरूमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए । ‘पुँजीगत खर्चको स्थिति कमजोर छ,...

५ वर्ष अगाडि

सुपर कावेली खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक

काठमाडौं, ५ पुस । एनएमबि बैक लिमिटेडले सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। बैंकले क्रमशः...

५ वर्ष अगाडि

पाँच महिनामा २९ अर्बको लगानी प्रतिवद्धता, सबैभन्दा बढी सेवा क्षेत्रमा

सेवामूलक ३५ वटा योजनाको लागि पाँच महिनामा १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । धेरै लगानी प्रतिवद्धता आएको दोस्रो परियोजनामा पर्यटन क्षेत्र रहेको छ । यस...

५ वर्ष अगाडि

युवा स्वरोजगार कर्जामा छैन युवाको पहुँच, सुविधाको उपभोग गर्ने जमात न्यून

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेपनि युवा कर्जामा भने रुची कम देखिएको छ ।

५ वर्ष अगाडि
1 440 441 442 443 444 782