उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् ।
निजी क्षेत्रले उठाएको मागहरु अझै बजेटले सम्बोधन नगरे पनि कार्यन्वयनको चरणमा भने सरकासँग हातेमालो गर्न चाहेको छाता संगठनहरुले बताएका छन् ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार खाद्यान लगायतका अत्यावश्यक सामाग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा नरोक्न आदेश दिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्योग मन्त्रालयमार्फत निगमलाई हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७८/७९ को बजेटले आर्थिक क्षेत्र सुधारका केही समेट्न नसकेको बताएका छन् ।
पूर्वअर्थसचिव शान्तराज सुवेदीले नेपालबाट बालुवा, गिट्टी र ढुंगा निर्यात योजना कार्यान्वयमा समस्या रहेको बताएका छन्।
देशभरका झण्डै तीन सय ब्यवसायी सहभागी सो कार्यक्रममा प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालले पर्याप्त सचेतता अपनाएमा कोभिड हुनवाट वच्न सकिने बताए ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन सीधै उनीहरुको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.