अर्थतन्त्र

कोभिड–१९ को रोकथाम तथा उपचारका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

५ वर्ष अगाडि

नेपाल चेम्बरले दियो ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री

नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ ।

५ वर्ष अगाडि

काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा सक्न निर्देशन

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

९ महिनामा ५७ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला उद्यमशीलतामा

नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ ।

५ वर्ष अगाडि

राष्ट्रिय अर्थतन्त्रमा बाग्मतीको हिस्सा ३७.७ प्रतिशत, वृद्धिदर कुन प्रदेशको कति ?

केन्द्रीय तथ्यांक बिभागले आर्थिक वर्ष २०७७/७८ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।

५ वर्ष अगाडि

तीन अस्पताललाई अक्सिजन प्लाण्टका लागि छ करोड, बजेटमा कोभिड प्राथमिकतामा

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् ।

५ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २२.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.० प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १०.२ प्रतिशतले बढेको छ।

५ वर्ष अगाडि

९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ०७८ को ९ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि भएको हो ।

५ वर्ष अगाडि

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, पहाडमा धेरै महँगी

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत...

५ वर्ष अगाडि
1 510 511 512 513 514 782