सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेसँगै सरकारले उक्त तयारी थालेको हो ।
चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो ।
नेपाल राष्ट्र बैंकले आइताबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको शैक्षिक प्रमाणपत्र धितो र सीटीईभीटी तालिम प्राप्त कर्जा प्रभावकारिता न्यून देखिएको छ ।
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।
यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ७०.६० प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ४५ अर्ब ३५ करोड रुपैयाँ शेयर...
८ महिनाको अवधिमा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ । फागुनसम्मको लक्ष्यको तुलनामा ९७.८० प्रतिशत हो । जुन सरकारी लक्ष्यको ५९.६९ प्रतिशत हो ।
कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अन्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका हुन् । तर दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा नेपालमा ७९...
कृषि तथा पशुपन्छी विकास मन्त्रालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले देश ‘पशुपन्छीमा आत्मनिर्भर’ भएको घोषणा गर्ने भएका हुन् । हाल यी वस्तुमा करिब ९० प्रतिशतभन्दा बढी आत्मनिर्भर रहे पनि पूर्णआत्मनिर्भर हुन...
© 2026 Cloud Patrika. All Rights Reserved.