रङ्गशाला बनाउन दिएको वालुवा टिपर तथा ट्रक व्यवसायीले निःशुल्क ढुवानी गर्ने
काठमाडौं, १ माघ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने...
प्रहरीमा इन्सपेक्टर र असई सहित ठूलो संख्यामा दरखास्त माग
जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ भने मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले प्राविधिक पदका लागि १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको छ ।
विद्यालयको अनुगमन मोबाइलबाट
कालिकोट,२९ पुस । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ ।
विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी...
समृद्धिका लागि साना उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक
काठमाडौं, २८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक...
महाकाली नगरक्षेत्र भित्रका सबै विद्यालयमा बिदा
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाले सितलहर र जाडो अत्याधिक बढेपछि दुई दिनका लागि नगर क्षेत्र भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
अत्याधिक...
हाइड्रोपावरमा स्थानीय आकर्षित
पछिल्लो ६ महिनाको अवधीमा सबैभन्दा ठूलो लगानीमा दर्ता भएको हाइड्रोपावर कम्पनी अपर बलेफी हाइड्रोपावर हो । जसको कुल लगानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
फोहोरबाट ऊर्जा निकाल्न युएईले दियो एक अर्ब १३ करोड
काठमाडौं, २७ पुस । नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि संयुक्त अरब इमिरेट्स (यूएइ) ले एक करोड अमेरकी डलर (करिब...
राजस्व असुली लक्ष्यभन्दा सुस्त, पूँजीगत खर्चको अवस्था झनै नाजुक
आर्थिक वर्ष पछिल्लो ६ महिनामा पनि पूँजीगत खर्चमा कुनै सुधार देखिएको छैन् । चालू आर्थिक बर्षमा १६ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले ६ महिनामा जम्मा ३ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ ।
‘हल्लाको भरमा शेयरमा लगानी गर्नु राम्रो होइन’
शेयर बजारमा दर्ता भएका उद्योगको नाफाको स्थिति, नेटवर्थ र फ्युचर एक्सपमँसन प्लान हेरेर शेयर बजारमा लगानी गर्नुपर्छ । कुनै भावनाको आधारमा होइन, हल्लाको भरमा लगानी गर्दा अप्ठ्यारोमा परिन्छ । त्यसो हुनाले जानेर, बुझेर, विज्ञसँग सरसल्लाह गरेर लगानी गर्दा राम्रो हुन्छ ।
‘वैशाखसम्म तयार हुन्छ रानीपोखरी’
अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको कामले तिब्रता पाएको छ ।