‘देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौं’- मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् ।

‘सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा’- प्रमुख...

स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण काठमाडौं ५ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण...

महासंघ चुनाव: ६४ पदका लागि १२७ जनाबीच प्रतिस्पर्धा (सूचीसहित)

महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्लारनगर तथा एसोसिएटतर्फ एकरएक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको हो ।

‘व्यवसायीको सम्मान दिलाउने मेरो पहिलो काम हो’ वरिष्ठ उपाध्यक्षका प्रत्यासी

करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए ।

‘व्यवसायिक हकहितका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’

३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको भेलामा पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, र उम्मेदवारहरुले ‘व्यवसायिक हकहीतका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’ भएको दाबी गरेका छन् ।

विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।

घरजग्गा कारोबार न्यून, तीन महिनामा ४ अर्ब ४२ करोड राजश्व संकलन

महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबर नाटकीय रुपमा धरासायी बनेको तथ्याकले देखाएको छ ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा निर्धारण गरेको हो।

सार्वजनिक यातायात सेवाको नियमन गर्न ओटीएमएस लागू

मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम ‘(ओटीएमएस) लागू गरेको छ ।

महासंघ चुनाव: ढकाल समूहको विजय यात्रा शुरु, दुई केन्द्रीय सदस्य निर्विरोध...

वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलबाट प्रदेश सदस्यको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत १ नं प्रदेशबाट निर्विरोध निर्वाचित भएका हुन् ।