उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।
निर्माण क्षेत्रका आधा कामदारले मात्र तलब पाए, ९५ प्रतिशत मजदुरको रोजगारी...
निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।
बिजुली गाडीको अन्त:शुल्क घट्यो, महत्वपूर्ण करको दरमा फेरबदल
मन्त्रिपरिषदको बैठकले बिजुली गाडीमा लगाइएको अन्त:शुल्क घटाउने निर्णय सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।
डिजेल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो ।
देशभरका यी ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, कुन सामानमा कति रुपैयाँ...
उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लगायत ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् । दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी सञ्चालन भएको सुपथ पसलमा नून प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ ।
विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ
अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।
काठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनी इच्छुक
ठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनीले आवेदन दिएका छन् ।
चाडपर्व लक्षित सहुलियत पसल बिहिबारदेखि, कुन वस्तुमा कति छुट ?
कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेको अनुसार सुपथ मूल्य पसल उपत्यकाको ५ ठाउँ र उपत्यका बाहिर २४ मा सञ्चालन हुनेछ ।
विषाक्त स्यानिटाइजरको बिगबिगीसँगै सरकारद्वारा उत्पादितको माग बढ्दो
औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो ।
काठमाडौंबाट श्रम स्वीकृति बन्द
केही दिनभित्रै सबै कर्मचरीको पीसीआर परीक्षण गरिसकेपछि मात्रै सेवा सञ्चालन गर्ने तयारी विभागले थालेको छ ।
































