लकडाउनको मर्कामा सबैभन्दा बढी किसान, दैनिक दूध खपतमा १७.५ प्रतिशतले कमि
काठमाडौँ, २१ चैत । कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई...
१४ शीर्षकको लागि छुट्टयाएको बजेट रोक्का, कुन-कुन रोकिए ?
सवारी साधन, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति र भैपरी आउने पुँजीगत खर्च पनि रोक्का भएको छ ।
कोरोना नियन्त्रण कोषमा सहयोगको ओइरो, एकै दिन ८४ करोड जुट्यो
कोरोना नियन्त्रण तथा रोकथाम कोषमा बिहीबार साँझ सम्ममा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ। अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।
कोरोना उपचार कोषमा एक अर्ब बढी जम्मा
काठमाडौं, २० चैत । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज एक अर्ब रुपैयाँ बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
डिजेल, पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो
डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेको हो ।
अति आवश्यकलाई घुम्ती सेवामार्फत ग्यास वितरण, क-कसले पाउँछन् ?
लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास विक्रीवितरणको शुरुवात गरिएको जनाएको छ ।
जिल्ला तथा नगर चेम्बरको नगद तथा जिन्सी सहयोग
काठमाडौं, १७ चैत । लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते रु एक लाख एक हजार...
‘दैनिक ज्यालादारी गरिखाने भोकै मर्नु पर्ने अवस्था आउँदैन’ अर्थमन्त्री खतिवडा
राहतका लागि स्थापना भएका कोषमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको हिस्सा रहने, अन्य सामाजिक सङ्घ संस्थासमेत परिचालित हुने भन्दै उनले विशेषगरी प्रदेश सरकारको समन्वयमा स्थानीय निकायले नै समस्यामा परेका नागरिकको पहिचान गर्ने स्पष्ट पारे ।
राधेराधेको १७ तले अलपत्र भवनमा अब खाद्यान्न भण्डार गरिने
काठमाडौं, १७ चैत । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली...
महासंघले दियो कोरोना कोषमा ५९ लाख, श्रमिकलाई खाद्यन्न सहयोग गर्ने
काठमाडौं, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सहयोग गरेको छ ।
महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान...




























