अर्थतन्त्र

औपचारिक क्षेत्रका कर्मचारीले ५० प्रतिशत तलब तत्काल पाउने, बाँकी उद्योग खुलेपछि

मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको कार्यविधिअनुसार औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई बैशाख महिनाको ५० प्रतिशत तलब तत्काल पाउने भएका छन् ।

६ वर्ष अगाडि

लकडाउनका कारण बेरोजगार भएकालाई स्थानीय तहमै रोजगारी

सरकारले दैनिक ज्यालादरी गर्ने तर लकडाउनका कारण बेरोजगार भएकाहरुलाई स्थानीय तहमै रोजगारी दिने भएको छ। स्थानीय तह तथा प्रदेशबाट सञ्चालित विकास आयोजनामा त्यस्ता श्रमिकलाई काम लगाइने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

कर तिर्ने समय एक महिना थपियो, यस्तो छ नयाँ सुविधा

यसअघि २५ वैशाखसम्म कर तिर्न मिल्ने सरकारले बताएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि लम्बिएसँगै कर तिर्ने समय पनि बढाइएको हो ।

६ वर्ष अगाडि

भाटभटेनी सुपरमार्केट जोगाउने काष्ठमण्डपलाई ३ लाख जरिवाना

टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य वस्तु विक्री गरेकोमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु. ३ लाख जरिवाना गरेको छ ।

६ वर्ष अगाडि

भारतबाट आयात गरिएको तरकारी बिक्री वितरणमा रोक

नेपालगञ्ज, १८ बैशाख । बाँके जिल्लाका स्थानीय तहले भारतबाट आयात गरिको तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको...

६ वर्ष अगाडि

लकडाउनको प्रभाव: पेट्रोलियम पदार्थ र सुन आयातमा उल्लेख्य कमी

पछिल्लो नौ महिनाको तथ्यांक अनुसार सुनको आयातमा १२ अर्ब ५४ करोड रुपैयाँले कमी आएको छ। गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा १३ अर्ब ४६ करोड...

६ वर्ष अगाडि

एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग

एशियाली विकास बैंकले कोरोना भाइरस (कोभिड-१९) ले अर्थतन्त्रमा पार्ने प्रभाव कम गर्न २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता प्रदान गर्ने भएको छ ।

६ वर्ष अगाडि

दुई वर्षसम्म विद्युतमा २० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले उद्योगलाई राहत हुनेगरि विद्युतमा छुट माग गरेको छ । साथै बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका...

६ वर्ष अगाडि

कोका—कोलाले कोरोना प्रभावितलाई ८ करोड सहयोग गर्ने, स्वास्थ्यकर्मी र आपतकालीन कामदारलाई प्राथमिकता

कोरोनाभाइरस (कोभिड—१९) महामारीबाट प्रभावित स्वस्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका सफाइ कर्मचारीहरुलाई सहयोग पु¥याउन कोका—कोलाले रु. ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको छ ।

६ वर्ष अगाडि

नेपालीको प्रतिव्यक्ति आय १ लाख २६ हजार

काठमाडौं, १७ बैशाख । नेपालीको प्रतिव्यक्ति आय १० हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु वर्षमा नेपालीको प्रतिव्यक्ति...

६ वर्ष अगाडि
1 636 637 638 639 640 783