मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

बागलुङ, १२ भदाैं । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । ...

इट्टाभट्टा भत्काइएकोमा उद्योगीको विरोध

भक्तपुर, ११ भदाै । भक्तपुर इट्टा उद्योग व्यवसायी संघले काभ्रेको नमोवुद्धका इट्टाभट्टा भत्काइ दिएकोमा विरोध जनाएको छ । संघले एक प्रेस विज्ञप्ति जारी गरी...

फास्टट्रयाक अघि बढाउन अब कुनै बाधा अड्चन छैन– नेपाली सेना

– नारायण न्यौपाने काठमाडाैं, ११ भदाै । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाैं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक...

३० करोडको लागतमा पशु वधशाला निर्माण गरिँदै

नेपालगञ्ज, १० भदाै । बाँकेको कोहलपुरमा रु ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को...

भाेटेकाेसी जलविद्युतकाे सुरुङ निर्माण ७५ प्रतिशत सकियाे

काठमाडाैं, ९ भदाै । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी...

सामाजिक सुरक्षा योजनामा रोजगारदाताले ठूलाे जोखिम व्यहोर्नु पर्दैन: मन्त्री विष्ट

काठमाडाैं, ८ भदाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताएका...

वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति, निमार्ण सम्पन्न हुन अझै समय लाग्छ

काठमाडौं, ६ भदौ । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ...

घट्यो चिया निकासी, सरकारले स्पष्ट नीति नल्याउदाँ समस्या

काठमाडौं, ६ भदौ । विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको...

१५ करोड लगानीमा बन्न लागेको ‘आँधीखोला करिडोर’ को निर्माण कार्य शुरु

काठमाडौं, ६ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्ने कार्य शुरु गरेकोे छ । वालिङ नपाभित्र...