नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचना अनुसार विभिन्न पदमा योग्यता पुगेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । मंगलवारदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।
काठमाडौं, ६ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा भूकम्प पिडितको लागि गोर्खाको लाप्राकमा निमार्णधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघले सोमवार पोखरामा...
ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ९१ जनालाई रोजगारी दिएको छ । विराटनगरमा १९९३ मा स्थापना भएको विराटनगर जुट मिललाई नेपालमा स्थापना भएर दर्ता भएको पहिलो उद्योग मानिन्छ...
लमजुङ ६ माघ । । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम...
चितवन, ५ माघ । अन्तः शुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर संकलन हुन सकेको छैन। आन्तरिक राजस्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजस्व संकलन...
पप्पु गुरुङ्ग दोधारा ५ माघ । माहाकाली जामुनाघारीमा खोप केन्द्र भवनको उद्घाटन गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ को जामुनाघारीमा बिधिवतरुपमा वडाको खोप केन्द्रको उद्घाटन गरिएको हो ।...
बाजुरा, ५ माघ । एक महिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग...
भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई...
नेपाली सिमेण्टलाई ४३ र ५३ ग्रेडको गुणस्तर प्रमाण दिइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं, ३ माघ । विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै थिए।...
© 2026 Cloud Patrika. All Rights Reserved.