बेनी–जोमसोम सडकको बेलिब्रिज भत्कने अवस्थामा
काठमाडाैं, २३ असार । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ ।
आइतबार राति रघुगङ्गा नदीमा...
कोरीयाली महिला उद्यमी संघले नेपाली व्यवसायीलाई प्राविधिक सहयोग दिने
काठमाडौं, २३ असार । कोरीयाली महिला उद्यमी संघले नेपाली महिला उद्यमीले सञ्चालन गरेको व्यवसायको क्षमता विकासका लागि संभाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको...
प्रहरी जवान भर्तीको नतिजा सार्वजनिक, ५,६९८ उम्मेदवार सिफारिस
काठमाडौं, २३ असार । नेपाल प्रहरीमा रिक्त रहेको जवान (जनपद) पदको खुला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।
प्रहरीको मानव स्रोत एवम् प्रशासन विभागले...
‘पहाडकी रानी’ बन्दिपुरमा केबलकार बन्ने, बटम स्टेशन निर्माण सुरू
तनहुँ, २३ असार । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको बटम स्टेशन भवन निर्माण शुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल...
देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइन्छ : उर्जामन्त्री...
काठमाडौं, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन् ।
राष्ट्रियसभामा...
२ अर्बमा राष्ट्र बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने, राष्ट्रपतिले गरिन् शिलान्यास
काठमाडौं, २३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको सोमबार एक समारोहबीच शिलान्यास गरेकी छिन् । ...
असारमा खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता
काठमाडौं, २३ असार । खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् ।
असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको...
तनहुँ जलविद्युत् आयोजनाको बाँध बनाउन चार कम्पनीकोे टेन्डर
काठमाडौं, २२ असार । इटालियन कम्पनी सिएमसीले छाडेर हिँडेको तनहुँ जलविद्युत् आयोजनाको बाँधलगायतका संरचना निर्माणका लागि विभिन्न चार कम्पनीले बोलपत्र पेश गरेका छन् ।
...
पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै, २२ प्रतिशत मात्रै रोपाइँ
काठमाडौं, २२ असार । पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन ।
आज असारको २२ गतेसम्म यहाँ बढीमा २२...
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटाको रिहाईको माग
काठमाडौं, २२ असार । नेपाल उद्योग वाणिज्य महासंघले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको रिहाइको माग गरेको छ ।
महासंघले आइतबार...































