बैंक/ बिमा

नेपाल बैंकले कमायो ३ अर्ब २६ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको थियो।

बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्ने समयसीमा तीन महिना थप

यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।

ग्लोबल आइएमई बैंकको ‘तीज क्यासब्याक’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गर्दै विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

एनएमबि बैंकले ल्यायो विशेष सुविधायुक्त ‘स्मार्ट नारी बचत खाता’

एनएमबि बैंकले महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ योजना ल्याएको छ ।

पैसा धेरै भएपछि आज फेरी ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

आइएमईबाट पठाएको पैसा अब एसबीआई बैंकको जुनसुकै शाखाबाट झिक्न मिल्ने

काठमाडौं । आइएमई र नेपाल एसबीआई बैंक बीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत...

वित्तीय पहुँच बढ्दै, निक्षेप खाताको संख्या ५ करोड नजिक

मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकको खुद नाफामा सुधार, प्रतिसेयर आम्दानी १८.०५ रुपैयाँ

माछापुच्छ्रे बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ९.७५ प्रतिशतले बढेको छ ।

यस्ता छन् मौद्रिक नीतिमा ल्याइएको महत्त्वपूर्ण व्यवस्था

आवासीय कर्जाको सीमा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप संकलन बोलकबोल दर घटाई नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राख्नेलगायत व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखिएका छन् ।

अन्तर बैंक ब्याजदर निरन्तरता,कोरोनाको सहुलियत अब थप नदिइने

नेपाल राष्ट्र बैंकले अन्तर बैंकको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।