संस्थागत मुद्दती निक्षेप (बोलकबोलमा समेत) मा प्रकाशित गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको...
बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड उपलब्ध गराउने सहमति भएको हो।
बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम...
बैंकहरुले कात्तिक १ देखी लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम राखेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि भएको र त्यसले शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दा वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका –१७, खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।
गत वर्षको कमाइ घोषणा गर्न प्रतिस्पर्धा गरेका कम्पनीहरू लाभांश घोषणा गर्न सक्रिय हुन थालेका छन् । लाभांश लगानीकर्ताका लागि पाकेको बालीसरह हो । वर्षभरिको कमाइ भित्र्याउने बेला पनि हो ।
राष्ट्र बैंकले राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी...
पञ्चमी बजारमा खोलिएको सेवाका लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाका लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।
कोरोना महामारीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभावका आधारमा प्रभावित क्षेत्रहरूलाई थप गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.