आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ । यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली...
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७५.९३ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको...
खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २.८८ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँबाट घटेर ४.१८ रुपैयाँमा सीमित भएको छ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउण्टर, २५७ शाखारहित...
काठमाडौं, २१ साउन । गत महिना आइपीओ जारी गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो...
ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघ संगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
लघुवित्तको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.२७ प्रतिशतले बढेर ५० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
उक्त विवरण अनुसार को खुद नाफा २८३.०८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा ५ करोड ९४ लाख रहेकोमा गत वर्ष खुद नाफा बढेर २२ करोड...
राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि जेठ सम्म ५० हजार ५१३ जनामहिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् ।
वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ...
© 2026 Cloud Patrika. All Rights Reserved.