काठमाडौं, ९ असार । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न ८ वटा पदका लागि ३ सय १० जनाको आवेदन माग गरेको हो...
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैंकहरुले असारको पहिलो सातामा कर्जा ४ अर्बले बढ्दा निक्षेप शून्य देखिएको छ । यो अवधिमा बैंकहरुको कर्जा लगानी बढेर ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको...
यसअघि विभिन्न रेमिटेन्स कम्पनीहरुले छुट्टाछुटै रेटमा विदेशी मुद्रा सटही गरी रेमिटेन्स पठाउने गरेका हुँदा यसलाई एकरुपता ल्याउन सो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सहसचिव दाहाललाई बैंकको सञ्चालक समिति सदस्य पदमा नियुक्त गरिएको हो ।
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८४ ‘च’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।
नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार शुरू भएको छ । नबिल बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै आजबाट सम्पूर्ण बैंकिङ सेवा यथावत रूपमा सुचारू भएको जानकारी दिएको हो ।
तथ्याङ्क अनुसार बैशाख महिनासम्ममा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा शाखा पुग्न बाँकी रहेको हो ।
काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले निषेधाज्ञालाई खुकुलो बनाउदै सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थालाई आलोपालो प्रणाली अनुसार चल्न दिने निर्णय गरेका छन् ।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु भने पूर्ण रुपमा खोल्न पाइने भएको छ । यस अघि सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो ।
होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुले कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा कट्टा गरेको रकम सापटी लिन चाहेमा थप ब्याज शुल्क नलिई सापटी...
© 2026 Cloud Patrika. All Rights Reserved.