नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाएको हो ।
काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले डिजी पे प्रा.लिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । वि.सं २०७४ मा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा...
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ‘ङ’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ८ वर्षको रहेको छ ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पुर्याउने ऐनहरु संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनआईसी एशिया बैंकको एटीएम कार्डबाट हुने सम्पूर्ण कारोबार मंगलबार बिहासम्म बन्द हुने भएको छ
लघुवित्त कम्पनीहरुले काठमाडौँ उपत्यकामा पनि शाखा खोल्न पाउने भएका छन् ।
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ङ ’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ८ वर्षको रहेको छ ।
डिजिटल पाल्पा अभियानअन्तर्गत एकै दिन ११८ जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण गरिएको बैंकले जनाएको छ ।
निर्देशिकामा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिने जनाइएको छ ।
डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले ग्राहकलाई धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउन नयाँ स्किम ल्याएको जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.