बैंक/ बिमा

अन्तर बैंक एटीएममा शुल्क लिन नपाइने व्यवस्था सधैका लागि लागु

अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्थवा अब सधैका लागि लागु भएको छ ।

६ वर्ष अगाडि

उपकार लघुवित्तको विक्रीप्रवन्धकमा एसबीआई मर्चेन्ट बैकिङ

उपकार लघुवित्तले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

६ वर्ष अगाडि

महिला सहयात्राले १७.५ प्रतिशत लाभांश दिने, बोनस सेयरको हिस्सा १० प्रतिशत

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले १७.५ प्रतिशत लाभांश दिने भएको छ ।

६ वर्ष अगाडि

पीसीआर परीक्षणका लागि एभरेष्ट बैंकद्धारा सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीसँग सहकार्य

जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सीडीएलबाट पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने रु पाँच हजार पाँच सयमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

६ वर्ष अगाडि

एनआईसी एशिया बैंकको ‘क्यूआर रिफर एण्ड अर्न’ योजना

काठमाडौं, १० भदौं । एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ। बैंकका...

६ वर्ष अगाडि

एटीएम बुथमा स्यानिटाइजर र टिस्यूपेपर अनिवार्य

एटीएम बुथमा कार्ड प्रयोग गर्नु अघि र पछि ग्राहकलाई स्यानिटाइजर र टिस्यूपेपर संक्रमणबाट बच्न आवश्यक रहेकोले त्यसको वयवस्था गर्न भनेको हो।

६ वर्ष अगाडि

एनआइसी एशियाको ‘सुपर सिक्स’ योजना, मोबाइल बैंकिङबाट कारोबार गर्दा ५०० फिर्ता

यस ‘सुपर सिक्स योजना’ अनुसार ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ता पाउनेछन् ।

६ वर्ष अगाडि

६ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४७ तहमा वाणिज्य बैंक पुगे

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार असार मसान्तसम्ममा कूल ७५३ मध्ये ७४७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढ्यो

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ ।

६ वर्ष अगाडि

डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि, वालेट प्रयोगकर्ता करोड नाघ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

६ वर्ष अगाडि
1 230 231 232 233 234 336