बैंक/ बिमा

नबिल बैंकको ऋणीलाई कर्जा ब्याजमा ०.२५ प्रतिशत छुट

सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाइसकेको बैंकले बताएको छ। यस्तो छुट खराब कर्जाका ऋणीले भने नपाउने भएका छन्।

६ वर्ष अगाडि

एनएमबीको ‘ओम्निच्यानल’, अनलाइनबाटै २५ भन्दा बढी सुविधा

यो सुविधासँगै अब एनएमबी बैंकका ग्राहकले बैंकको वेबसाइट र मोबाइल एपको प्रयोग गरी नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मुख्य बैंकिंग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।

६ वर्ष अगाडि

बैंकर्स संघको अपिल, घरबाटै कारोबार गरी सुरक्षित बनौं

काठमाडौं १, भदौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म घरबाटै कारोबार गर्न बैंकर्स संघले आग्रह गरेको छ । डिजिटल बैंकिङ (मोबाइल÷इन्टरनेट...

६ वर्ष अगाडि

एनआईसीको अफर: बुबाको मुख हेर्नेदिन कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट

बैंकले कुशे औंसीका दिन विभिन्‍न सामग्री खरिद गर्न देशका विभिन्‍न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको जनाएको छ ।

६ वर्ष अगाडि

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंक भदौ १ गते सोमबारदेखि लागू हुने गरि कर्जा तथा निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

६ वर्ष अगाडि

स्वावलम्बन लघुवित्तद्धारा कोरोना कोषमा थप १ करोड ३२ लाख सहयोग

वित्तीय संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको छ ।

६ वर्ष अगाडि

पुनरकर्जाको लागि आवेदन खुल्यो, यी हुन पुनरकर्जा पाउने उद्यम व्यवसाय

राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन एक सूचना मार्फत आहृवान गरेको हो ।

६ वर्ष अगाडि

ज्योति लाइफले पायो यूआरएस आइएसओ मान्यता

यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षणका आधारमा आइएसओ चिह्न प्रदान गरेको हो ।

६ वर्ष अगाडि

कोरोना कोषमा कृषि विकास बैंकको थप ४ करोड १० लाख सहयोग

कृषि विकास बैंकले यस अघि पनि कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमामा संघ सरकारलाई एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो भने सातै प्रदेशलाई ७/७ लाख रुपैयाँको दरले हस्तान्तरण...

६ वर्ष अगाडि

७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकले भदौं १ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।

६ वर्ष अगाडि
1 233 234 235 236 237 336