अब व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा हायर पर्चेजलगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यवसायिक कर्जा प्रवाह गर्दा ऋण भक्तानी-आम्दानीको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने भएको छ ।
काठमाडौं, ८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय...
बैंकले नेपालमै पहिलो पटक एसएमई कर्जामा क्रेडिट स्कोरीङ भएको योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत रू. १५ लाखदेखि रू. ७५ लाखसम्म कर्जा दिइने छ ।
काठमाडौं, ६ पुस । एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक आईभीआर (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई थप परिस्कृत र बैंकले अत्याधुनिक सेवा प्रदान गर्ने...
अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याहउनुपर्ने बताएका छन् ।
काठमाडौं, ३ पुस । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तरगत...
रिपोमा सहभागि संस्थाहरुले गरेको गोप्य बोलकबोलका आधारमा ब्याजदर निर्धारण हुने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ।
काठमाडौँ, १ पुस । एनआईसी बैंक लिमिटेडले अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकम वापतको १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंककोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका...
काठमाडौं, ३० मंसिर । एनसीसी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवा प्रवर्धनका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन...
काठमाडौं, ३० मंसिर । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ। कनेक्ट आरटिजिएस प्रणाली जडान गरी एनसिएचएलले २४ बैंकमार्फत आरटिजिएस प्रणाली कार्यान्वयनमा ल्याएको...
© 2026 Cloud Patrika. All Rights Reserved.