ब्याज आय प्राप्तिका हिसाबले ग्लोबल आईएमई बैंक सबैभन्दा अघि छ ।
राष्ट्र बैंकले घरजग्गा कर्जाम ऋण भुक्तानी अनुपातको सीमा बढाएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान...
राष्ट्र बैंकले ७० प्रतिशतसम्म कर्जा पाईने व्यवस्था गरेको हो ।
प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १ सय प्रतिशत कायम गरेको हो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।
काठमाडौंको प्रदशनीमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बीमा प्राधिकरण आजबाट ५६औं वर्षमा प्रवेश गरेको छ । ५६ औं वार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै...
ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२४’बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।
जेठमा नबिल र एभरेष्टले व्यक्तिगतमा सर्वाधिक ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, एनएमबी, सिटिजन, सिद्धार्थ, सानिमा, प्राइम, राष्ट्रिय वाणिज्य र नेपाल एसबीआई बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन्...
© 2026 Cloud Patrika. All Rights Reserved.