बैंक/ बिमा

स्टार्टअप कर्जाका लागि प्रस्ताव माग

सरकारले स्टार्टअप उद्यामीलाई सहुलियतपूर्ण कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर्दै परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको हो...

२ वर्ष अगाडि

‘स्टार्टअप’ उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण, कसरी लिने सुविधा ?

कार्यविधिमा स्टार्टअप कर्जा लिएर नतिरे उद्यमीको राहदानी र चलअचल सम्पत्ति खरिद बिक्री रोक्का हुने उल्लेख छ। उद्यमीको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का हुनेछ भने सरकारले उपलब्ध गराउने सामाजिक...

२ वर्ष अगाडि

६ महिनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क १९ अर्ब ४४ करोड, कसको कति ?

चालु आर्थिक वर्षको ६ (साउन-पुस) महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६४ करोड रुपैयाँले...

२ वर्ष अगाडि

नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्नेछ ।

२ वर्ष अगाडि

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब प्रिमियम, कुनले कति ?

नेपाली जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निरन्तर आफूलाई अग्रपंक्तिमा राख्दै आएको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा...

२ वर्ष अगाडि

विदेशबाट फर्केका युवालाई नबिल बैंकले १० करोडसम्म ऋण दिने, १० वर्षलाई पाइने

यो कर्जा कार्यक्रमअन्तर्गत रु १५ लाखसम्मको कर्जा, रु १५ लाखदेखि एक करोडसम्म, रु १करोडदेखि रु ५ करोड र रु ५ करोडदेखि रु १० करोडसम्मको कर्जा रकम तोकिएको छ । यस्तो...

२ वर्ष अगाडि

प्रभु महालक्ष्मी लाइफको निमित्त सीइओमा सन्तोष प्रसाईं

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइको) को जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् ।

२ वर्ष अगाडि

लघु बीमा कम्पनीले अब वैदेशिक रोजगार बीमालेख बिक्री गर्न पाउने

लघु जीवन बीमा कम्पनीहरूले अब वैदेशिक रोजगार(म्यादी) बीमालेख जारी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन-२०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

२ वर्ष अगाडि

गुराँस लघुवित्तको नाफा ३१ गुणाले बढ्यो

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ७७ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१ गुणाले धेरै हो । लघुवित्तले गत वर्षको पुससम्म २ लाख...

२ वर्ष अगाडि

चार विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ५ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम...

२ वर्ष अगाडि
1 51 52 53 54 55 336